
सिक्किम: प्रधानमन्त्री विश्वकर्मा योजना कार्यान्वयनलाई लिएर सभा
गेजिङ: भारत सरकारको सुक्ष्म,लघु अनि मध्यम उद्यामी योजना अन्तर्गत शुरू गरिएको प्रधानमन्त्री विश्वकर्मा योजनालाई कार्यान्वयन गर्नको निम्ति आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न


















