केन्यामा विमान दुर्घटना, १२ जनाको मृत्यु

x

नैरोबी: केन्यामा केन्यामा विमान दुर्घटना भएको छ। विमान दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (केसीएए)ले जनाएको छ।
तटीय नगर डियानीबाट मासई मारा राष्ट्रिय निकुञ्जमा अवस्थित निजी विमानस्थल किच्वा टेम्बोका लागि उडेको थियो।
विमानमा सवार सबैजना पर्यटक रहेका थिए।

About Author

Advertisement