
अग्निवीरहरूलाई केन्द्रीय बल र असम राइफल्समा प्राथमिकता दिने केन्द्रीय गृह मन्त्रालयको घोषणा
नयाँ दिल्ली: केन्द्रीय गृह मन्त्रालयले ‘अग्निपथ योजना’ अन्तर्गत चार वर्ष पूरा गर्ने अग्निवीरहरूलाई केन्द्रीय सुरक्षा बल र सेनाको असम राइफल्सको भर्तीमा प्राथमिकता दिइने बताएको छ। गृह



















