
नारायणा अस्पतालको झोलीमा ‘एक्सिलेन्स इन इमरजेन्सी सर्भिसेस अवार्ड’
यो सम्मान हाम्रा रोगीहरूको हामीमाथिको विश्वासको प्रतीक हो: शुभाशीष भट्टाचार्य बारासात: बारासातमा अवस्थित नारायणा अस्पतालको उपलब्धिगुच्छमा थप आयाम जोड़िएको छ। उत्कृष्ट स्वास्थ्य सेवा योगदानको लागि प्रदान














