
अफगान-पाकिस्तान सीमा झडपमा चार नागरिकको मृत्यु
–कान्दहार: पाकिस्तान-अफगानिस्तानको मुख्य सीमा नाकाहरू मध्ये एकमा रातभर भएको गोली हानाहानमा चार सर्वसाधारणको मृत्यु भएको एक अफगान अधिकारीले शनिबार बताएका छन्।दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक जिल्लाका गभर्नर

















