Category: अन्तर्राष्ट्रिय

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलकी पत्नी पक्राउ

सियोल: दक्षिण कोरियाका जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक योएलकी पत्नी (पूर्वप्रथम महिला) किम किओन हीलाई पक्राउ गरिएको छ। स्टक हेरफेर, घूसखोरी र राजनीतिक हस्तक्षेपलगायतका आरोपमा

अन्तर्राष्ट्रिय

इरानविरुद्ध ठुलो कदम चाल्ने तयारीमा युरोपेली शक्ति राष्ट्र

लण्डन: युरोपेली शक्ति राष्ट्रहरु बेलायत, फ्रान्स र जर्मनीले इरानविरुद्ध ठुलो कदम चाल्ने तयारी गरिरहेका छन्। तर यसका लागि उनीहरूले इरानलाई समयसीमा पनि दिएका छन्।यी तीन देशले

अन्तर्राष्ट्रिय

कूटनीतिक वार्ता जारी रहँदा रुस–युक्रेनबीच ड्रोन आक्रमण जारी

मस्को: कूटनीतिक वार्ता जारी रहँदा रुस–युक्रेन युद्ध अझै रोकिएको छैन। युक्रेनी सेनाका अनुसार रुसले गएराति युक्रेनमा ४९ ड्रोन प्रहार गरेको छ।खेरसोन क्षेत्रमा रिहायसी भवनमाथि भएको आक्रमणमा

अन्तर्राष्ट्रिय

पाकिस्तानी फिल्ड मार्शलको धम्कीप्रति भारतको कडा जवाफ

‘न त आणविक ब्ल्याकमेल न त धम्कीले काम गर्ने’ नयाँ दिल्ली: अमेरिका भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुख असीम मुनीरको आणविक युद्धको धम्कीप्रति भारतले तीव्र प्रतिक्रिया जनाएको

अन्तर्राष्ट्रिय

जन्मदरमा आएको गिरावटले दक्षिण कोरियामा सैनिकको संख्या घट्यो

सियोल: दक्षिण कोरियामा जन्मदरमा आएको गिरावटका कारण सेनाको संख्या पनि घटेको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार जन्मदरमा आएको गिरावटका कारण सेनामा सिपाहीहरूको संख्या घटेर ४.५

अन्तर्राष्ट्रिय

अलास्कामा ट्रम्प-पुटिनको भेटवार्ताको स्वागत

न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५, शुक्रबार अलास्कामा शिखर सम्मेलन गर्ने तयारीमा छन्। स्रोतका अनुसार युक्रेनमा जारी युद्ध अन्त्य गर्ने

अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन भेटअघि जेलेन्स्कीले भने: युक्रेनले आफ्नो भूमि छोड्ने छैन

कीव: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्प–पुटिन भेटवार्ताप्रति आफ्नो प्रतिक्रिया दिएका छन्। उनले युक्रेनले रुसलाई आफ्नो भूमि नदिने बताएका हुन्।जेलेन्स्कीको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई ५ करोड डॉलर

न्यूयोर्क: संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ।अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर

अन्तर्राष्ट्रिय

गाजा नियन्त्रण लिने इजरायलको योजना अनुमोदन

युद्ध अन्त्यका लागि पाँच बुँदेमा काम गर्दै इजरायल: इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ।प्रधानमन्त्री नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै

अन्तर्राष्ट्रिय

दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार

नयाँ दिल्ली: रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ।भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली

अन्तर्राष्ट्रिय

अमेरिकामा उडान सेवा बन्द, विमानस्थलमा यात्रुहरू अलपत्र

न्यूयोर्क: अमेरिकामा हवाई उडान सेवा बन्द भएका छन्। अमेरिकाको युनाइटेड एयरलाइन्सका उडान सेवा बन्द भएका हुन्।बुधबार रातिसम्ममा युनाइटेड एयरलाइन्सका ८०० भन्दा बढी उडान रद्द गरिएका छन्।

अन्तर्राष्ट्रिय

अमेरिकी प्रभुत्व विरुद्ध ब्राजिलको साहसी प्रतिरोध

जोसेफ स्टिग्लिट्ज आशा छ कि विश्वका सबै ठूला र साना देशहरूले अमेरिकाको धम्की विरुद्ध ब्राजिल जस्तै साहस देखाउनेछन्।धेरै दशकदेखि अमेरिका लोकतन्त्र, कानूनको शासन र मानव अधिकारको