
मोदी-पुटिन भेटमा व्यापार र युक्रेन युद्धको बारेमा छलफल
बीजिंग: चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरे।इन्स्टाग्राममा जानकारी


















