
युक्रेनलाई अमेरिकाको योजना मन परेन, जेलेन्स्कीसँग ट्रम्प रिसाए
कीव: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले आफ्नो देशले बनाएको शान्ति सम्झौतामा हस्ताक्षर गर्न “तयार नभएको” दाबी गरे।अमेरिका

















