Category: अन्तर्राष्ट्रिय

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

जापानमा संसद विघटन, मध्यावधि निर्वाचनमा जाने

टोकियो: जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छिन्। यो निर्णय हालैका वर्षहरूमा

अन्तर्राष्ट्रिय

मादुरोको खोजीमा अमेरिकाको ‘गोप्य’ हतियार! ट्रम्पको स्वीकारोक्तिले विश्वभर हलचल मच्चायो

वाशिंगटन डीसी: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको नाटकीय गिरफ्तारीको पछाडि कुनै ‘अदृश्य’ प्रविधि (अमेरिकी गोप्य हतियार) थियो? जनवरी ३ मा अमेरिकी सेनाको साहसिक अपरेशन पछि अन्तर्राष्ट्रिय समुदायमा

अन्तर्राष्ट्रिय

नेपाल भ्रमणका लागि चिनियाँ उच्चस्तरीय टोली काठमाडौँ आइपुग्यो

काठमाडौँ: चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली काठमाडौँ आइपुगेकाे छ। चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ

अन्तर्राष्ट्रिय

ग्रिनल्याण्डबारे ट्रम्प यू-टर्न

काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोसँगको वार्तापछि अमेरिकाले ग्रीनल्याण्डमा सम्भावित सम्झौताको खोजी गरिरहेको बताएका छन्। ग्रीनल्याण्ड प्राप्त गर्ने अमेरिकी योजनाको विरोध गर्ने युरोपेली देशहरूमा कर लगाउने

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हानलाई २३ वर्षको जेल सजाय

सियोल: दक्षिण कोरियाको एक अदालतले बुधबार २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक-योलले लगाएको मार्शल ललाई विद्रोहको रूपमा फैसला सुनायो। अदालतले युनको नेतृत्वमा प्रधानमन्त्रीको रूपमा काम गरेका

अन्तर्राष्ट्रिय

इजरायल ट्रम्पको ‘शान्ति बोर्ड’ मा सामेल भयो

जेरुसेलम: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति बोर्ड’ मा सामेल हुन सहमत भएको बताए। घोषणा हुनुभन्दा अघि, नेतान्याहूको कार्यालयले गाजाको निरीक्षण गर्न

अन्तर्राष्ट्रिय

इरानतर्फबाट अमेरिकालाई ‘आर वा पार’ संघर्षको चेतावनी

दुबई: इरानका परराष्ट्रमन्त्री अब्बास आराघचीले बुधबार अमेरिकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष र कडा चेतावनी जारी गर्दै भनेका छन् कि इस्लामिक गणराज्यमाथि फेरि आक्रमण भयो भने इरानले “आफ्नो

अन्तर्राष्ट्रिय

ग्रिनल्याण्ड लिएर ट्रम्पको धम्कीप्रति युरोपेली आयोगका अध्यक्षको प्रतिक्रिया: “युरोप तयार छ”

नयाँ दिल्ली: ग्रिनल्याण्डमा ट्रम्पको कर लगाउने धम्कीबारे युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छिन् “आवश्यक परेमा युरोप तयार छ।”डाभोसमा भएको विश्व आर्थिक मञ्चमा उनले

अन्तर्राष्ट्रिय

जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई सजाय घोषणा

टोक्यो: जापानको एक अदालतले देशका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या गरेको अपराध स्वीकार गर्ने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। सरकारी प्रसारण माध्यम ‘जापान ब्रडकास्टिङ

अन्तर्राष्ट्रिय

स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

स्विट्जरल्यान्ड: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकरावको वातावरणबीच डाभोस आइपुगेका छन्। ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा

अन्तर्राष्ट्रिय

भारतले नेपाललाई निर्वाचन सहयोगको पहिलो खेप हस्तान्तरण गर्‍यो

काठमाडौं: भारत सरकारले आगामी चुनावको तयारीका लागि नेपाल सरकारलाई निर्वाचन सहयोगको पहिलो खेप हस्तान्तरण गरेको छ। काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित एक समारोहमा भारतका कार्यवाहक राजदूत डा.

अन्तर्राष्ट्रिय

साउदी अरबका गुफामा १८ सय वर्ष पुरानाे चितुवाका अवशेष फेला, अरब प्रायद्वीपको प्राचीन इतिहास उजागर

साउदी अरबको उत्तरी क्षेत्रमा पर्ने अरार सहर नजिकका प्राचीन गुफाबाट चितुवाका प्राकृतिक रूपमा संरक्षित अवशेष फेला परेका छन्। उत्खननका क्रममा वैज्ञानिकहरूले सातवटा चितुवाका ममी र थप