युवा खेलाड़ीहरूलाई मौकाः दार्जीलिङमा बेंगलुरु एफसी-को ट्रायल्स ८ र ९ अप्रेलमा

IMG-20230325-WA0099.jpg

२५ मार्चः हालै सम्पन्न इण्डियन सुपर लीग (आईएसएल)-मा उपविजेता रहने बेंगलुरु एफसी-ले आयु वर्गमा खेलाड़ीहरूका चयन गर्न पश्चिम बंगालका पाँचवटा स्थानमा ट्रायल्सको आयोजन गर्नेछ। अण्डर-१३ र अण्डर-१५ आयु वर्गमा आयोजन गरिने यस ट्रायल्सको पहिलो चरण कलकत्तामा हुनेछ। त्यसपछि अन्तिम चरण दार्जीलिङमा सम्पन्न हुनेछ। दार्जीलिङमा ट्रायल्स ८ र ९ अप्रेलमा हुनेछ। रिपोर्टिंग टाइम बिहान ६:३० बजी तोकिएको छ। भारतको शीर्ष क्लबमा खेल्न इच्छुक युवा खेलाड़ीहरूले आफ्नो नाम पञ्जीकरण गराउन निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न सक्नेछन्ः
सम्पर्क नम्बरः ७२५९५५२०१९, ८४५९४०६४६१

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *