गुलाम रसूल उर्फ ​​मणि दिदीको दूत बनेर गाउँ गाउँ पुगे

82e15eb7-b467-488b-aabe-ce427acfa6fe

उत्तर दिनाजपुर: जिल्लाको गोलपोखर ब्लकको गोगा २ नम्बर ग्राम पञ्चायतको शोलपाडा, तेलन क्षेत्रमा दिदीका दुतहरूले घर-घर पुगेर राज्य सरकारका विभिन्न योजनाहरूबारे जनतालाई जानकारी गराए। बुधबार दिदीको सुरक्षा कवच कार्यक्रममा गोलपोखर १ नम्बर ब्लक तृणमूलका अध्यक्ष गुलाम रसुल उर्फ ​​मणिले दिदीको दुतका रूपमा गाउँ–गाउँ गएर जनताका समस्या सुनेर समाधानको आश्वासन दिएका थिए । उनी त्यस क्षेत्रको ग्राम पञ्चायत कार्यालयमा पनि गएका थिए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *