

लोकसभा अध्यक्ष ओम बिरला, २४ फरवरी २०२३ मा सिक्किमको राजधानी गान्तोकमा सीपीए भारत क्षेत्रको १९औं वार्षिक जोन-३ सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै।

सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्य, २४ फरवरी २०२३ मा गान्तोकमा सीपीए भारत क्षेत्रको १९औं वार्षिक जोन-३ सम्मेलनमा समापन सत्रमा सम्बोधन गर्दै।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, २४ फरवरी २०२३ मा गान्तोकमा सीपीए भारत क्षेत्रको १९औं वार्षिक जोन-३ सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै।

तस्वीर: पीआईबी
Post Views: 85