कोविड़ नेपाल: कोरोनाको ३ नयाँ मामिला, ७ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने ७ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४३७ जनाको कोरोना परीक्षण गरेकोमा ३ जनामा संक्रमण पुष्टि छ।(४२९ जनाको आरटी-पीसीआर परीक्षणमा ३ जना अनि ८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ३ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,३०१ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,०४७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.