कोविड़ बङ्गाल: आज कोरोनाको ४३६ नयाँ मामिला, ५८७ जना भए कोरोनामुक्त, ३ जनाकाे मृत्यु

IMG_20211223_141043-1-2.jpg

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४३६ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ३ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ५८७ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,०३,७६१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,७७,८६१ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४३० जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,८०९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,१७१,५०६ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७७℅ र सकारात्मक दर ४.०४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,५४८,७२३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.