कोविड़ नेपाल: थप ८४८ जना कोरोनाले ग्रसित, ५२६ जना भए निको, १ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ८४८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,६१९ जनाको कोरोना परीक्षण गरेकोमा ८४८ जनामा संक्रमण पुष्टि भएको छ। (२,७२२ जनाको आरटी-पीसीआर परीक्षणमा ३९९ जना अनि २,८९७ जनाको एन्टीजेन परीक्षणमा ४४९ जना गरी ८४८ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,२५९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४१,६८० पुगेको छ भने ११,९९० जनाको मृत्यु भएको छ। यसरी नै ९,७६,६०९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१०,३३,४०८ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *