कोविड़ नेपाल: थप ८१५ जना कोरोनाले ग्रसित, ४७६ जना भए निको, ५ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९३४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज ५ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,५३४ जनाको कोरोना परीक्षण गरेकोमा ८१५ जनामा संक्रमण पुष्टि भएको छ। (२,४११ जनाको आरटी-पीसीआर परीक्षणमा ४६५ जना अनि २,१२३ जनाको एन्टीजेन परीक्षणमा ३५० जना गरी ८१५ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,८६९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३८,४४५ पुगेको छ भने ११,९८२ जनाको मृत्यु भएको छ। यसरी नै ९,७४,२९५ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,४६,३७९ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *