सीएससी परीक्षामा भ्रष्टाचारको जाँचको माग

IMG_20220805_215259.jpg

कोलकता: कलेज सर्विस कमीशन (सीएससी)-मा भ्रष्टाचारको आरोपहरूको जाँचको माग गर्दै छात्रहरूको एक समूहले शुक्रवार कलेज स्क्वायरमा विरोध प्रदर्शन गरे। धेरै प्रदर्शनकारीहरूले पोस्टर लिएका थिए, जसमा लेखिएको थियो, ‘मेरिट लिस्टमा सामेल भएपनि हामी वञ्चित छौं। मुख्यमन्त्रीसित हस्तक्षेपको माग गर्दछौं’। प्रदर्शनकारीहरूले सीएससी परीक्षामा भ्रष्टाचारको जाँचको माग गरेका छन्।
प्रदर्शनकारीहरूको भनाई थियो, प्रत्येक अभ्यार्थीहरूको मेरिट सूची प्रकाशित गरिनुपर्छ। साक्षात्कार मूल्याङ्कनको गणना पनि स्पष्ट हुनुपर्छ। हामीमध्ये कोही पनि वेटिङ लिस्टमा छैनन्। यदि कुनै खाली स्थान छैन भने २०२० भर्ती विज्ञापन कसरी दिइयो। एसएससी सरह नै सीएससी परीक्षाहरूको पछाड़ी व्यापक वित्तीय अनियमितताहरू भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *