कोविड़ नेपाल: थप ६३ जना कोरोनाले ग्रसित, १०३ जना भए निको

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,५३५ जनाको कोरोना परीक्षण गरेकोमा ६३ जनामा संक्रमण पुष्टि भएको छ। (९४१ जनाको आरटी-पीसीआर परीक्षणमा ३० जना अनि १,५९४ जनाको एन्टीजेन परीक्षणमा ३३ जना गरी ६३ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १०३ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,००४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५१,७९७ पुगेको छ भने १२,०१८ जनाको मृत्यु भएको छ। यसरी नै ९,८६,७२० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ(गत २४ घण्टामा खोप को तथ्यांक प्राप्त भएको छैन)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *