यूएफा च्याम्पियन्स लीगः इण्टर मिलान र म्यानचेष्टर सिटीले जिते पनि बार्सिलोना र चेल्सीको ड्र
मिलान: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा इण्टर मिलानको साथमा म्यानचेष्टर सिटीले आफ्नो अजेय अभियान जारी राख्यो जबकि बार्सिलोना र चेल्सी चाहिँ ड्र-मा रोकियो। बुधवार राति खेलिएको








