
खेलकुद
स्पेनिश ला लीगाः बार्सिलोना र एट्लेटिको म्याड्रिडको रोमाञ्चक जीत
बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन बार्सिलोनाको साथमा एट्लेटिको म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले जिरोनाविरुद्ध २-१-ले जीत हासिल