
अन्तर्राष्ट्रिय
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रूसलाई १४ हजार सेना, १०० ब्यालिस्टिक क्षेप्यास्त्र र लाखौं हतियार पठाएको खुलासा
नयाँ दिल्ली: उत्तर कोरियाले विगत एक वर्षको अवधिमा रूसलाई लाखौं राउन्ड गोला-बारुद, ब्यालिस्टिक क्षेप्यास्त्र र हजारौं सैनिकहरू पठाएको एक नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदनले खुलासा गरेको छ।बहुपक्षीय प्रतिबन्ध