
स्पेनिश ला लीगाः गिरोनालाई पराजित गरी शीर्ष स्थानमा कायम रह्यो बार्सिलोना
बार्सिलोना: स्पेनिश ला लीगा फूटबलको जारी सीजनमा असाधारण फर्ममा रहने बार्सिलोनाले आफ्नो विजयाभियानलाई जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले गिरोनाविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। आफ्नो