
खेलकुद
ईंग्लिश प्रीमियर लीगःलिभरपूलको विजयाभियान जारी, म्यानचेष्टर सिटीको हार
लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा फर्ममा रहने लिभरपूलले आफ्नो जीतको क्रम जारी राख्यो। यसबीच म्यानचेष्टर सिटी चाहिँ फेरि एकपल्ट पराजयको सम्मुखीन भयो। शनिवार