
१२औं शहीद गोल्ड कप फूटबल टुर्नामेण्टः फाइनलमा स्थान बनाउन सफल भयो युनाइटेड दार्जीलिङ
खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले