
नेपाल
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न: परीक्षण उत्पादन शुरु हुँदै
झापा: २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको हो। आयोजनाको सिभिल, हाइड्रोमेकानिकल