
राष्ट्रिय
उत्तर बंगाल डिसेम्बरमा ‘केन्द्र शासित प्रदेश’ हुने दाबी
मालदा: बीजेपी नेताहरूले डिसेम्बर महिनामा राज्यमा राजनीतिक उथलपुथल घोषणा गरेको बीचमा केएलओ नेता मलखान सिंहले पनि डिसेम्बर महिना विशेष हुने बताएका छन्। मल्खान सिंहले मङ्गलबार साँझ