
पाकिस्तानी ड्रोनलाई बीएसएफले गोली हानेर खसाल्यो
जम्मू: सुरक्षा बलले जम्मू-कश्मीरमा पाकिस्तानको षड्यन्त्रलाई असफल बनाएको छ। बीएसएफका जवानहरूले मङ्गलबार जम्मू जिल्लाको भारत-पाकिस्तान सीमामा एउटा ड्रोन देखेपछि सुरक्षा बलहरूले गोली हाने। सो क्रममा ड्रोनले