
अपरेशन रेल पुलिस’ सफल: भारत–बङ्गलादेश सीमामा दुई महिला पक्राउ
कोलकाता: भारत–बङ्गलादेश सीमामा अवैध प्रवेश रोक्न रेल पुलिसद्वारा सञ्चालन गरिएको ‘अपरेशन रेल पुलिस’ अन्तर्गत ठूलो सफलता हासिल भएको छ।पूर्वी रेलवेको सियालदह डिभिजनमा सञ्चालित विशेष चेकजाँच क्रममा,