कोविड़ नेपाल: कोरोनाको १७ नयाँ मामिला, १ जना भए निकाे

IMG-20230316-WA0254.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४५४ जनाको कोरोना परीक्षण गरेकोमा १७ जनामा संक्रमण पुष्टि छ।(५०५ जनाको आरटी-पीसीआर परीक्षणमा जना अनि ९४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल १७ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ३० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,४३५ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१५२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *