गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपतिद्वारा राष्ट्रको नाममा सन्देश

राष्ट्रपति द्रौपदी मुर्मु l फाइल फोटो

नयाँ दिल्ली: गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा आफ्नो सन्देशमा भनिन्, ‘७४औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण भारतवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जब हामी गणतन्त्र दिवस मनाउँछौं, हामी एक राष्ट्रको रूपमा सँगै हासिल गरेका कुराहरू मनाउँछौं। हामी सबै एक हौं, र हामी सबै भारतीय हौं। यति धेरै धर्म र धेरै भाषाहरूले हामीलाई विभाजित गरेका छैनन् तर हामीलाई एकता दिएका छन्। त्यही भएर हामी लोकतान्त्रिक गणतन्त्रमा सफल भएका छौं। यो भारतको सार हो। संविधान निर्माताहरूको सामूहिक बुद्धिको मार्गदर्शन बिना यो प्रगति सम्भव थिएनl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *