नगदसहित लाखौंको गरगहना लुट

IMG_20221130_172248.jpg

सिलगढी: एनजेपी थाना अन्तर्गत भालोवासा मोड क्षेत्रमा बुधबार दिउँसो चोरहरूको समूहले दुईवटा ताला तोडेर लाखौं रुपैयाँको सुनका गहना र ७० हजार रुपैयाँ नगद चोरेको छ। घरका मालिक सञ्जय दासले भने कि सदाझैँ आज बिहान ६ बजे सिलगढीको फुलेश्वरी बजारमा माछा बेच्न गएका थिए।घरका अन्य सदस्य पनि नौ बजेपछि निस्किन्छन्। त्यसपछि घरमा कोही सदस्य नभएको अवस्थामा लुटेराहरुले कपाटको लकर तोडेर नगद र सुनका गरगहना चोरेका थिए। खबर पाएलगत्तै नेपाल प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *