पंखाबारी: मानव अनि हात्ती बीचको संघर्ष अहिले अत्यन्तै जटिल एवम् भयावह बन्दै गइरहेछ। यस्तो स्थितिमा मानिसहरूको सर्तकता धेरै आवश्यक रहेको हुँदा बाहनी पोखरी फरेस्ट रेञ्जको आयोजनामा गाड़ीधुरा, बाहनीपोखरी, दुधे, सिप्टिगढ़ी, जबरहाट आदि गाउँहरूमा माइकिङद्वारा अनि हात-हातमा पर्चा दिएर जंगली हात्तीबाट कसरी बाँच्न सकिन्छ औ यसबाट कसरी सुरक्षित रहनु भन्नेबारे जानकारी गराइयो।
About Author
Post Views: 153