चैरस्ताको सुन्दरतालाई अझ सुन्दर बनाउन दानपाले गरयो हाई माक्सको शिलान्यास

IMG-20220930-WA0125.jpg

दार्जीलिङ: चैरस्ताको सुन्दरता अझ बडाउँन दार्जीलिङ नगरपालिकाले हाई माक्स उर्फ फट लाइट लगाउने भएको छ।दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाको बाहुलीद्वारा आज विहान पहाडको प्रसिद्व तीर्थ स्थान महाकाल मन्दिर परिसरमा भूमि पूजा गरियो।यस अवसरमा दार्जीलिङ नगरपालिकाको नगरपार्षद विष्णु मल्ल,महाकाल पूजा कमिटिको कार्यकर्ताहरू उपस्थित रहेका थिए।दार्जीलिङ एक पयर्टन स्थल भएको हुनाले यहा देश विदेशहरूबाट पयर्टकहरू घूम्न आउने गर्छन।दार्जीलिङ घूम्न आएका पयर्टकहरू माल रोड,चैरस्ता अवश्य घूम्ने गर्छन। प्राकृतिक सुन्दरताले भरपूर चैरस्ता माल रोडलाई दार्जीलिङ नगरपालिकाको अझ सुन्दर बनाउन हाई माक्स उर्फ फट लाइट लगाउने भएको छ।यसको शिलान्यास कार्य गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *