सीबीआईद्वारा अनुब्रतबाट १७ करोड रुपियाँ जफत

Anubrata-Mandal-3

कोलकाता: सीबीआईले अनुब्रत मण्डलबाट करिब १७ करोड रुपियाँ जफत गरेको समाचार संचारमाध्यममा आएको छ। यो रकम अनुब्रत र उनका परिवारका सदस्यको नाममा राखिएको फिक्स्ड डिपोजिटको रुपमा भेटिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *