Thursday, August 5, 2021
Home खेलकुद

खेलकुद

टोक्यो ओलम्पिकः फाइनलमा पुगेर देशको निम्ति पदक पक्का गरे पहलवान रवि दहियाले

४ अगस्त २०२१: टोक्यो ओलम्पिकमा भारतको निम्ति चौथो पदक सुनिश्चित गरे पहलवान रवि कुमार दहियाले। उनले पुरु- षहरूका कुश्तीको ५७ किग्रा वर्गको...

सेमिफाइनलमा हारः काँस्यको साथ भारतलाई टोक्यो ओलम्पिकमा तेस्रो पदक दिलाइन् लवलीनाले

४ अगस्त २०२१: अन्तमा गएर काँस्य पदक जितिन् लवलीना बोरगोहेनले। भारतकी स्टार बक्सर लवलीनाले टोक्यो ओलम्पि- कको महिला वेल्टरवेट वर्ग (६९ किग्रा)-को...

टोक्यो ओलम्पिकः रवि दाहिया र दीपक पूनिया कुश्तीको सेमिफाइनलमा

४ अगस्त २०२१: भारतका दिग्गज पहलवान रवि दाहिया र दीपक पूनियाले आ-आफ्नो ओलम्पिक अभियानको मजबूती को साथ शुरुवात गर्दै बुधवार टोक्यो ओलम्पिकको...

क्रिकेटः टी२०-मा अष्ट्रेलिया विरुद्ध बङ्ग्लादेशको ऐतिहासिक जीत

४ अगस्त २०२१: बङ्ग्लादेशले असाधारण प्रदर्शन गर्दै पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा अष्ट्रेलियालाई २३ रनले परा- जित गऱ्यो। यस जीतको साथै आयोजक...

ओलम्पिकमा पदकको आशाः शीर्ष स्थानमा रहेर ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा स्थान बनाए नीरज चोपड़ाले

४ अगस्त २०२१: भारतका स्टार एथलीट नीरज चोपड़ाले टो- क्यो ओलम्पिकको भाला फ्याँक्ने (ज्याभलिन थ्रो) स्पर्धाको क्वालीफाइङ्ग राउण्डमा बुधवार शीर्ष स्थानमा रहेर...

टोक्यो ओलम्पिकः खुरेलखु विरुद्ध हारको साथ सोनम पदकको होड़बाट बाहिर

३ अगस्त २०२१: युवा महिला पहलवान सोनम मलिकको ओलम्पिक पदक जित्ने सपना अधुरै रह्यो अनि उनी ६२ किग्रा वर्गको फ्रीस्टाइल कुश्तीको पहिलो...

भारत-इङ्ग्ल्याण्ड पहिलो टेस्ट बुधवारदेखि,सटीक संयोजन चयन गर्नु कोहलीको निम्ति चुनौती

३ अगस्त २०२१: भारत र इङ्ग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीज बुधवारदेखि शुरु हुनेछ। दुवै टीमको निम्ति सीरीजको पहिलो टेस्ट महत्त्वपूर्ण रहनेछ कारण...

टोक्यो ओलम्पिकः शट् पूटमा तूरको निराशाजनक प्रदर्शन

३ अगस्तः एशियाई रेकर्डधारी शट् पुट एथलीट तेजिन्दर पाल सिंह तूर ओलम्पिक क्वालीफिकेशनको ग्रुप ए-मा १३औं स्थानमा रहेर फाइनलमा स्थान बनाउनदेखि चुके।...

इण्डिपेण्डेन्स डे फूटबलः अन्तिम आठमा पुग्यो आरएफए ओदलाबारी

३ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत आजको म्याच चरम रोमाञ्चक रह्यो, जसमा जीत...

टोक्यो ओलम्पिकः खुरेलखु विरुद्ध हारको साथ सोनम पदकको होड़बाट बाहिर

३ अगस्त २०२१: युवा महिला पहलवान सोनम मलिकको ओलम्पिक पदक जित्ने सपना अधुरै रह्यो अनि उनी ६२ किग्रा वर्गको फ्रीस्टाइल कुश्तीको पहिलो...

टोक्यो ओलम्पिकः स्वर्ण पदकको साथ इतिहास रच्न चाहन्छिन् आत्मविश्वासी लवलीना

३ अगस्त २०२१: भारतीय महिला बक्सर लवलीना बोरगोहेन (६९ किग्रा)-ले टोक्यो ओलम्पिकमा अगावै पदक सुनिश्चित ग- रिसकेकी छन्। बुधवार हुने सेमिफाइनलमा लवलीनाले...

टोक्यो ओलम्पिकः भाला फ्याँक्ने स्पर्धाको फाइनलमा स्थान बनाउनदेखि चुकिन् अनु

३ अगस्त २०२१: भारतकी अनु रानीले टोक्यो ओलम्पिकको भाला फ्याँक्ने स्पर्धा (ज्याभलिन थ्रो)-मा फाइनलको निम्ति क्वालीफाई गर्न सकिनन् अनि मङ्गलवार ५४.०४ मीटरको...
- Advertisment -
- Advertisment -

Most Read

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...