Thursday, August 5, 2021
Home अंतरराष्ट्रीय

अंतरराष्ट्रीय

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको आरोप

४ अगस्त २०२१: अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्व- जनिक भएपछि अमेरिकी राजनीतिमा हलचल...

अफगानिस्तानका रक्षा मन्त्रीको घरमा आक्रमण हुँदा चारजनाको मृत्यु

४ अगस्त २०२१: अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ। उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह...

कुच्चिएको चम्चाले भाग्य सोझियो, १९ रुपियाँको चम्चा करिब अढाई लाखमा बिक्यो

४ अगस्त २०२१: कवाडीमा बेच्न राखिएको थोत्रो कुच्चिएको चम्चाले एक व्यक्तिको भाग्य पल्टिएको छ। यी व्यक्तिले लण्डनमा केवल २० पेन्स (१९ रुपियाँ)...

भारत र चीनद्वारा उत्तरी सिक्किममा हटलाइन स्थापना

४ अगस्त २०२१: भारत र चीनले दुई देशका सैनिक बीच स- ञ्चार गर्न सिक्किमको सीमावर्ती क्षेत्रमा हटलाइन स्थापना गरेका छन्। उत्तरी सिक्किमको...

अफगानिस्तानमा युद्ध जारी, तालिबानको निशानामा प्रमुख शहर

३ अगस्त २०२१: ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आ- फ्नो पकड बनाउने प्रयासमा रहेको तालिबान बिद्रोही र अगान सैनिकबिच भीषण युद्ध भइरहेको...

नेपालमा थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, २ अगस्त २०२१: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा- लयले पुष्टि गरेअनुसार, नेपालमा पछिल्लो २४ घण्टमा थप ३ हजार ३ सय ८३ जना...

सुडानको नदीमा ३० शव बग्दै गरेको भेटियो

३ अगस्त २०२१: सुडानको नदी किनारमा कम्तीमा ३० वटा शव भेटिएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। ती...

ओलम्पिकसँग सरोकार नभएकी तर,ओलम्पिककै कारण भाइरल भइन् यी सुन्दरी

३ अगस्त २०२: टोक्योमा भइरहेको ओलम्पिक खेल मा खेलाडीहरु विभिन्न कारणले चर्चामा आइरहेका छन्। खेलको यो महाकुम्भमा केही महिला खेलाडी आफ्नो प्रदर्शनका...

दुनियाको सबैभन्दा ठूलो मुख भएको महिला, ६.५२ सेन्टीमिटर खोलिन्छ मुख

नयाँ दिल्ली, ३ अगस्त २०२१:: अमेरिकाको एक टिकटक स्टारले सबैभन्दा ठूलो मुख भएको वर्ल्ड रिकर्ड बनाएको छ। ३१ सालको सामंथा, २.५६ इन्चसम्म...

चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ, २ अगस्त २०२१: चीनमा कोरोनाभाइरसका सङ्क्र- मित बढ्न थालेको बताइएको छ। कोरोना भाइरसको उद्गम- स्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु...

देशमा थप कोरोनको ३,१२५ नयाँ मामिला, २३ जनाको मृत्यु

काठमाडौं, २ अगस्त २०२१: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा- लयले पुष्टि गरेअनुसार, नेपालमा पछिल्लो २४ घण्टमा थप ३ हजार १ सय २५ जना...

म्यान्मारमा सैनिक कमाण्डरले आफूलाई प्रधानमन्त्री घोषणा गरे

२ अगस्त २०२१: म्यान्मारका सैनिक कमाण्डर मिन आंग हलिं- गले आफूलाई देशको प्रधानमन्त्री घोषित गरेका छन्। उनले २०२३ मा संकटकाल समाप्त गरिने...
- Advertisment -
- Advertisment -

Most Read

क्रिकेटः अष्ट्रेलिया विरुद्ध टी२०-मा बङ्ग्लादेशको लगातार दोस्रो जीत

५ अगस्त २०२१: आयोजक बङ्ग्लादेशले अष्ट्रेलिया विरुद्ध टी२० क्रिकेटमा लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बङ्ग्लादेशले अष्ट्रेलियालाई ५ विकेटले...

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...