
सम्थार गोल्ड कपः शक्ति संघ सेमिफाइनलमा पुग्न सफल
सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा शक्ति संघ, कालीझोड़ाले सजिलै सेमिफाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा मंगलवार


















