
भिटामिन बी-१२ को कमीले ल्याउन सक्छ हृदयघातको खतरा, राति देखिने एक लक्षणले दिन्छ चेतावनी
भिटामिन बी-१२ शरीरको स्नायु प्रणाली (नसाहरू) र रक्तसञ्चार प्रणालीको लागि अत्यन्त आवश्यक पोषक तत्व हो।यसको कमीले एनेमिया (रक्तअल्पता)सँगै हृदयघात (हार्ट फेल) जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन