कोविड़ बङ्गाल: कोरोनाको नयाँ मामिला बढ्दै

IMG_20211223_141043-1-2.jpg

आज कोरोनाको ७४५ नयाँ मामिला, १७१ जना भए कोरोनामुक्त, कसैको मृत्यु भएन

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ७४५ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा १७१ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२३,५८७ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९९,३५५ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१२ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,२०५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,४९६,६३० जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८०℅ र सकारात्मक दर ७.३०℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,२०५,७४८ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement