
विश्वव्यापी पर्यटन सम्बन्ध पार्न पर्यटन मन्त्रीको टोली पोर्तुगल र स्पेनको भ्रमणमा
गान्तोक: राज्यका पर्यटन विभागीय मन्त्री छिरिङ टी. भोटियालगायत विभागका अन्य अधिकारीहरूले स्पेन र पोर्तुगलको भ्रमण गर्दै राज्यको पर्यटन क्षेत्रलाई बढावा दिनको निम्ति सम्झौता गरेका छन्। मन्त्री



















