
घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि चाँद एफसीको झोलीमा
खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको उपाधि चाँद एफसीले जितेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा गत १० दिसम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्ट

















