
जिल्लापाल योङदाले गरिन क्षेत्रिय स्रोत केन्द्रका प्रतिनिधिहरूसँग बैठक
सोरेङ: सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा भारत सरकारको राष्ट्रीय स्वास्थ्य प्रणाली स्रोत केन्द्र अधिनस्थ सञ्चालित उत्तरपूर्वी राज्यहरूको निम्ति क्षेत्रिय


















