Day: अगस्ट 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

रघुनाथपुरमा माटो भासिएकोले भय

हुगलीः हुगली जिल्लाको रघुनाथपुर ग्राम पञ्चायतको दक्षिणपाड़ा क्षेत्रमा माटो भासिएकोले स्थानीय मानिसहरूमा भय व्याप्त छ। गाउँलेहरूको भनाई छ, क्षेत्रको नहर जीर्णोद्धारको कारण यहाँ माटो भासिरहेछ। माटो

क्षेत्रीय

अब कलकत्ता विश्वविद्यालयमा ऱ्यागिङको मामिला, शिकायत भएपनि कारबाही गरिएन

कोलकाताः जादवपुर विश्वविद्यालयपछि अब कलकत्ता विश्वविद्यालयमा पनि एक छात्रको साथ ऱ्यागिङको मामिला अघि आएको छ। पुलिसमा शिकायत दर्ता गरेपनि कुनै कारबाही नभएको आरपो छ। उसले दाबी

क्षेत्रीय

जेयू र्‍यागिङ प्रकरणमा बोले सौरभ गांगुली

कोलकाता: पूर्व क्रिकेटर र बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीले जादवपुर विश्वविद्यालयमा विद्यार्थीको मृत्युको घटनाको कडा निन्दा गरे। शुक्रबार कोलकातामा भएको एक कार्यक्रममा जादवपुर घटनाको बारेमा सोध्दा

क्षेत्रीय

जादवपुर विश्वविद्यालय मामिलामा तीन अझ विद्यार्थी पक्राउ

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको छतबाट झरेर भएको मृत्यु मामिलामा पुलिसले तीन अझ विद्यार्थीलाई पक्राउ गरेको छ। पक्रा पर्ने विद्यार्थीहरूको नाम

क्षेत्रीय

अलिपुरद्वार जिल्ला पुलिसद्वारा नीट उत्तीर्ण विद्यार्थीहरूलाई जनाइयो सम्वर्द्धना

कालचिनीः अलिपुरद्वार जिल्ला पुलिसद्वारा शनिबार नीट परिक्षा उतीर्ण गरेका पाँचजना विद्यार्थीहरूलाई सम्वर्द्धना जनाइयो। यस वर्ष कालचिनी खण्डअन्तर्गत पर्ने विभिन्न चियाबारीका श्रमिक परिवारबाट मोठ ५ जना विद्यार्थीहरूले

क्षेत्रीय

अर्को भाइरसको आहट!

कोलकाता: इन्फ्लुएन्जा बी आजकल तीब्र गतिमा बढिरहेको छ। घर–घरका मानिसलाई ज्वरो, रुघाखोकी, आँखा रातो हुने जस्ता समस्याले सताउने गरेको छ। इन्फ्लुएन्जा बी एक संक्रामक रोग हो

क्षेत्रीय

दिउँसो भएको डरलाग्दो चोरी घटनाले सनसनी

जलपाइगढी: बनारहाट ब्लकको शालबारी नम्बर एक ग्राम पञ्चायत अन्तर्गत चना धीपा क्षेत्रमा, दिनको उज्यालोमा डरलाग्दो चोरीको घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। स्थानीय स्रोतका अनुसार घरधनी

क्षेत्रीय

भारत-बंगलादेश सीमामा नयाँ बम बरामद

मालदाः पञ्चायत चुनावपछि पनि मालदामा भारत-बंगलादेश सीमामा नयाँ बम बरामद गर्ने प्रक्रिया जारी छ। घटना शनिबार बिहान भएको हो।मालदाको वैष्णवनगर थानाको कुम्भिरा ग्राम पञ्चायत अन्तर्गत जैनपुर

क्षेत्रीय

सरकारी परियोजनामा ​​करिब २ करोड रुपियाँ हिनामिना गरेको आरोपमा तृणमूलका पूर्व प्रमुख सहित ३ जना पक्राउ

मालदा: राज्य भ्रष्टाचार विरोधी ब्यूरोले १०० दिनको काम सहित विभिन्न परियोजनाहरूमा करिब २ करोड रुपियाँ हिनामिना गरेको आरोपमा मालदाको गजोलको बैरगाची २ ग्राम पञ्चायतका पूर्व तृणमूल

क्षेत्रीय

सरकारी बैंकको ग्राहक सेवा केन्द्रबाट करोडौं ठगी प्रकरणका मुख्य अभियुक्त पक्राउ

सिलगढी: सरकारी बैंकको ग्राहक सेवा केन्द्रबाट करोडौं रुपियाँ ठगी प्रकरणमा पुलिसले मुख्य आरोपीलाई पक्राउ गरेको छ । अभियुक्तको नाम पवित्रा रोय हो । आरोपीलाई आज सिलगढी

क्षेत्रीय

आधा पेट खाएर चिया बगान मजदुरकी छोरीले राष्ट्रिय फुटबल टिममा मौका पाइन

जलपाइगढी: सायद यो जोश र जीवनको लडाई हो। कविता टिर्की सानै हुँदा उनका चिया मजदुर बुबाले उनलाई फुटबल खेल्न प्रोत्साहन दिनुभयो। जलपाइगढी सहर नजिकैको डेंगुआजार चिया

क्षेत्रीय

सिलगढीको अरविन्दपल्लीमा महिलाको रहस्यमय मृत्यु, छिमेकीले हत्याको आशंका व्यक्त

सिलगढी: सिलगढीको अरविन्दपल्लीमा एक महिलाको रहस्यमय मृत्युले सनसनी मच्चाएको छ । छिमेकी र स्थानीयले हत्या भएको आशंका गरेका छन् । मृतक महिलाको नाम सोमा सरकार रहेको