Day: अप्रिल 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जबरजस्ती दोकानपाट बन्द गराएको प्रतिवादमा तृणमूलको ऱ्याली

कालचिनीः शुक्रबार भाजपाले डाकेको १२ घन्टे बन्दमा कालचिनीमा भाजपाको गुन्डाहरूले दोकानेहरूलाई धम्की दिँदै जबरजस्ती दोकानपाट बन्द गर्न लगाएको प्रतिवाद गर्दै अपरान्ह समय तृणमूल समर्थकहरूले कालचिनी चौपतिमा

क्षेत्रीय

भाजपाको १२ घन्टे बन्द सफल भएको भाजपा नेताहरुको दाबी

कालचिनीः कालियागञ्ज घटनाको विरोधमा शुक्रबार भाजपाले उत्तरबंगालभरी डाकेको १२ घन्टे बन्द सफल भएको भाजपा नेताहरूले दाबी गरेका छन्। बन्दको समर्थनमा शुक्रबार विहानदेखि भाजपा नेता औ समर्थकहरू

क्षेत्रीय

बंगाल सरकारले भन्यो: “बसहरूको भाड़ा बढ़ाउनेछैनौं”

कोलकाता: महानगर कोलकाताका सडकहरूमा चल्ने निजी बसहरूको भाड़ा वृद्धिलाई लिएर एक पल्ट फेरि मतभेदको सम्भावना छ। पश्चिम बंगाल सरकारले शुक्रवार स्पष्ट गरेको छ कि निजी बसहरूको

क्षेत्रीय

अभिषेक ब्यानर्जीको सभा राजगंजमा शनिवार समपन्न हुने

जलपाईगढ़ी: यस समय उत्तर बंगाल यात्रामा छन् अखिल भारतीय तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी। यसबीच शनिवार अभिषेक ब्यानर्जी तृणमूलको नबजोआर (तृणमूलको नयाँ लहर) कार्यक्रममा भाग

क्षेत्रीय

इंग्ल्याण्डमा रहेको दार्जिलिङ समाजले टिस्टा रङ्गीत रेस्क्यु टीमलाई प्रदान गरेको रेफटिङ बोर्डको आजदेखि सञ्चालन शुरू

टिस्टा: टिस्टा रङ्गीत रेसक्यू टीमलाई विभिन्न संघ-संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा आज इंग्ल्याण्डमा रहेको दार्जिलिङ समाजले टिस्टा रङ्गीत रेसक्यु टीमलाई एउटा राम्रो स्तरीय रेफटिङ

क्षेत्रीय

सिलगढीमा बाइक चोर गुटको खुलासा

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न इलाकाबाट चोरी भएको १२ वटा बाइक सहित २ जना चोरलाई पक्राउ गरेको छ। सिलगढीको विभिन्न इलाकाबाट बाइक चोरीको मामिला बढेपछि

खेलकुद

टी २०‌ क्रिकेट टुर्नामेन्टको जर्सी अनि ट्रफीको अनावरण

सिलगढी: सिलगढीको स्वस्तिक युवा सङ्घले आईपीएल के सिलगढीमा टी-२० क्रिकेट टुर्नामेन्टको आयोजन गर्ने भएको छ।आज सिलगढी नगर निगमका मेयर गौतम देवले सो टी-२० क्रिकेट टुर्नामेन्टको जर्सी

क्षेत्रीय

प्रधानमन्त्रीद्वारा अलिपुरद्वारमा एआईआर एफएम ट्रान्समिटरको भर्चुअल उद्घाटन 

अलीपुरद्वार: यस पटक अलिपुरद्वारले अल इण्डिया रेडियोको एफएम ट्रान्समिटर पाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल भेला मार्फत अलीपुरद्वार जंक्शन रेलवे अस्पताल नजिकैको क्षेत्रमा एफएम ट्रान्समिटरको उद्घाटन

क्षेत्रीय

बाटोको जीर्णोद्वार कार्यको निम्ति एडवार्ड्सद्वारा संगम परिवार समाजलाई एकसय बेग सिमेन्ट प्रदान

दार्जीलिङ: बगैचाटार निम्न तुङसुङ जाने बाटोको जीर्णोद्वार गर्न अजय एडवार्ड्सले संगम परिवार समाजलाई दिए एकसय बेग सिमेन्ट। गत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स

Uncategorized

सांसद खगेन मुर्मुद्वारा  मुख्यमन्त्रीको राजीनामाको माग

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज क्षेत्रमा एकजना बालिकाको बलात्कार र हत्यालाई लिएर पूरै उत्तर बङ्गालमा हङ्गामा मच्चिएको छ। उत्तर मालदाका सांसद खगेन मुर्मुले घटनाको बारेमा

क्षेत्रीय

पहाडको तीनवटा नगरपालिकाहरूमा चुनाव गराउने मांग गर्दै एडवर्डद्वारा निर्वाचन आयोग समक्ष याचिका दर्ता

१५ दिनभित्र कार्यवाही नभए कानूनी प्रक्रिया शुरू गर्ने: प्रधान दार्जीलिङ: खरसाङ, कालेबुङ र मिरिक नगरपालिकाको चुनाव अविलम्ब गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टीले निर्वाचन आयोगमा याचिका

क्षेत्रीय

खेलकुदप्रति रूची बढाउन एडवाडर्सले युवाहरूलाई दिए सर समाग्रीहरू

दार्जीलिङ: पहाडको युवाहरूलाई खेलकुद आदि जस्ता विषयहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रोत्साहन गर्दै खेलकूदका सामाग्रीहरू प्रदान गरेको जानकारी प्राप्त भएको छ। अजय एडवर्डले सुकिया मानेभन्ज्याङ