Day: अप्रिल 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चियाश्रमिकहरूलाई जमिनको अधिकार प्रदान लगायत विविध मागमा जोइन्ट फोरमद्वारा नक्सलबारीमा विक्षोभ

नक्सलबारी: चियाश्रमिकहरूलाई जमिनको अधिकार प्रदान गरिनुपर्ने, लिज होल्ड जमिनलाई फ्रि होल्ड जमिन गरिनुपर्ने मागमा गर्दै ३२ वटा संगठनलाई लिएर गठन गरिएको जोइन्ट फोरमले आज प्रतिवाद रेली

क्षेत्रीय

भाजपा बंगालमा पराजित भएको छ, यसैले सय दिनको कामको पैसा रोकेर यहाँको जनतासित बद्ला लिइरहेको छ: अभिषेक ब्यानर्जी

अलीपुरद्वार: अलीपुरद्वारको बारोबिशामा जनसभालाई सम्बोधन गर्दै तृणमूल नेता अभिषेक ब्यानर्जीले कार्यकर्ताहरूलाई सन्देश दिएका छन्। तिनले कुचबिहारको भ्रमण पूरा गरेपछि आज अलीपुरद्वारमा जनसम्पर्क यात्रा शुरू गरे।सबैभन्दा पहिला

क्षेत्रीय

४ वर्षीय शिशु र आमाको स्कुलबाट घर फर्किरहेको समय ट्रकको धक्का लागेर मृत्यु

सिलगढी: घर फर्किरहेको समय ट्रकको धक्का लागेर आमा छोरीको मृत्यु भएको घटना आज दिउँसो सिलगढीको एनजेपी रेल अस्पताल मोड नजिक घटेको हो। मृतकहरूमा आमा बिमला राय

क्षेत्रीय

‘आर्य समिति’को हीरक जयन्ती वर्ष

सिलगढी: आर्य समितिले ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा तीनदिने हाजिरी जवाब प्रतियोगिताको आयोजना गर्ने भएको छ। आर्य समितिले वर्षभर विभिन्न कार्यक्रम आयोजना गरेको छ। पछिल्ला दिनमा

खेलकुद

विदेशी खेलाड़ीहरूमाथि प्रतिबन्ध लगायो एआईएफएफ-ले

२७ अप्रेलः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले महत्त्वपूर्ण फसेला लिँदै विदेशी मूलका खेलाड़ीहरूमाथि प्रतिबन्ध लगायो। अब १ जूनदेखि शुरु हुने नयाँ सीजनमा विदेशी मूलका खेलाड़ीहरूले (पुरुष

क्षेत्रीय

“गोर्खाल्याण्ड हाम्रो सपना हो। गोर्खाल्याण्ड हाम्रो आमा हो:” अनित थापा

सुकुना: सुकुना पानीघटाको चेंग्रामा आयोजित पानीको शिलान्यास अनि पशु वितरण कार्यक्रममा जी टी ए चिफ अनित थापाले गोर्खाल्याण्ड अनि जातिको मुद्दा अब केवल भोटको बजारको मुद्दा

क्षेत्रीय

पञ्चायतहरूमा योग्य उम्मेद्वारहरू छान्नुहोस् जसले तपाईंको अधिकारको लागि लड्न सकोस: अभिषेक ब्यानर्जी

अलिपुरद्वार: आगामी दिनहरूमा, पञ्चायतहरूले योग्य उम्मेद्वारहरू छान्नुपर्छ, जसले आफ्नो अधिकारको लागि लड्न सकोस न की दिल्लीका बाबुहरूको अगाडि शिर मात्र निहुराइरहोस। अभिषेक ब्यानर्जीले बिहीबार अलिपुरद्वारमा बारोबिशा

क्षेत्रीय

रेलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

सिलगढी: काममा जाने क्रममा रेलको ठक्करबाट एक युवक गम्भीर घाइते भएका थिए। घटना न्यू जलपाइगढी पुलिस स्टेशन क्षेत्र अन्तर्गत कामरंगागढी ओभरब्रिज रेलवे लाइन क्षेत्रमा भएको हो।

क्षेत्रीय

मेयरद्वारा सिलगढी ब्वाइज हाई स्कूलको सांस्कृतिक मञ्च सहित पूर्वाधारको सर्वाङ्गीण विकासमा तदारुकता

सिलगढी: सिलगढी ब्वाइज हाई स्कूलको भवन निकै पुरानो भइसकेको छ। धेरै ठाउँहरू भत्किरहेको स्थिति छ। विगत केही वर्षदेखि यसको मर्मतको आवश्यकता महशुस गरिइएको थियो। अन्ततः ब्वाइज

क्षेत्रीय

अलिपुरद्वार पुगे अभिषेक ब्यानर्जी

नवजोआर कार्यक्रमको निरन्तरता अलिपुरद्वार: अभिषेक ब्यानर्जीको नवजोआर कार्यक्रम अलिपुरद्वारमा पनि सुरु भयो। अभिषेक ब्यानर्जी अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लक पुगे। कुमारग्राममा अभिषेक ब्यानर्जीका धेरै ब्यस्त कार्यक्रमहरू छन्।

राष्ट्रिय

बेरोजगारीमा अहिले सिक्किम चौथो स्थानमा

सिक्किममा बेरोजगारी दर बढ़ेर पुग्यो २०.७ प्रतिशत – बोखिम राई सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी (सीएमआईयी)-ले देशमा बेरोजगारी दर लिएऱ हालै जारी गरेको तथ्यांकमा सिक्किमको स्थिति

क्षेत्रीय

कलकत्ता उच्च न्यायालयद्वारा पश्चिम बंगालमा रामनवमी हिंसाको एनआईए जाँच गर्न आदेश

काेलकत्ता: कलकत्ता उच्च अदालतले बिहीबार यस वर्ष रामनवमीको समयमा हावडा, हुगली र दालखोलामा भएको हिंसाको एनआईए जाँच गर्न आदेश दिएको छ। कार्यवाहक मुख्य न्यायाधीशको इजलासले पश्चिम