Day: अगस्ट 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

रोपा २०१९ले जीटीएका कर्मचारीहरूलाई लाभ पुग्ने कुरामा सङ्गठन आशावादी

मिरिक: जीटीए कर्मचारी सङ्गठन मिरिक महकुमा समितिका संयोजक तथा केन्द्रिय सल्लाहकार कैलाश राईले रोपा २०१९ ले दागोपाप अनि जीटीए मा कार्यरत सम्पूर्ण पे बेण्ड कर्मचारीहरुलाई पनि

छ जना बदमासहरुलाई डकैतीको योजना गरिरहेकोमा गरियो पक्राउ

सिलगढी: छ जना बदमासलाई सिलगढी मेट्रोपोलिटिन पुलिसले पक्राउ गरेकि छ।त्यस पछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा पृथ्वी सोनार, एमडी शाहरुक, एमडी समीम, सनम गुरुग,

१ सेप्टेम्बरमा निकालिइने शोभायात्राको तयारीबारे सिलगढीमा बैठक

सिलगढी: युनेस्कोले बङ्गालको दुर्गोत्सवलाई हेरिटेजको स्वीकृति दिएकोले आगामी १ सेप्टेम्बरमा जिल्ला जिल्लामा शोभायात्रा निकालिइने भएको छ । दार्जिलिङ जिल्ला प्रशासन तथा सिलगढी नगरनिगमले यसको तयारी शुरू

अशोक भट्टाचार्य तथा अन्य २५ जना विरुद्ध मामिला दर्ता

सिलगढी: दार्जिलिङ जिल्ला माकपाले हिजो शुक्रबार सिलगढी नगरनिगम अभियान चलाएको थियो भने उक्त अभियान अवधि माकपा कार्यकर्ताहरूले पुलिसको ब्यारिकेड भत्काएर सिलगढी नगरनिगम कार्यालयमा प्रवेश गरेका थिए।

‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी: कावाखाली ट्राफिक आउटपोस्टको पहलमा आज ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार राज्यको प्रत्येक थानामा ‘उत्सर्ग’

एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना

राजगञ्ज: राजगञ्ज महानपाड़ा मिताली संघ तथा पाठागारको पहलमा आज महानपाडा प्राथमिक विद्यालयको मैदानमा २६औं एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरियो उक्त प्रतियोगितामा ८ वटा फुटबल टोलीले

बर्मा टीकको काठ उद्धार

राजगञ्ज: बेलाकोवा रेञ्जका वनकर्मीहरूले लगभग ४० लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहार निवासी रियाजुद्दीन अनसारीको रूपमा

सिलगढीको फुलेश्वरी नदीलाई संरक्षण हेतु पहल

सिलगढी: सिलगढी सहरका नदीहरूलाई बचाइ राख्न ३ नम्बर बोरो कमिटीले आज प्लास्टिकको नेटले फुलेश्वरी नदीमाथि रहेको पुलको रेलिङलाई घेर्ने कार्य शुरू गरेको छ। आज फुलेश्वरी नदीमाथि

गोरामुमोद्वारा बृद्ध बेसहारालाई सहयोग

दार्जीलिङ: पुनलबिजनबारी समष्टि अन्तर्गत कैजले ग्राम पन्चायत वार्ड नम्बर ८ मा एक बृद्ध बेसहारा महिलालाई गोरामुमोले सहयोग प्रदान गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी

[भदौरे औँसी विशेष]  बाबुको मुख हेर्ने दिन / कुसे औँसी / मोती जयन्ती ✍  

दिवाकर प्रधान- पिता प्रसन्न भए सबै देवता प्रसन्न हुन्छन् भनिन्छ – “पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः।”  बाबुका वचन पालन गर्ने कहिल्यै दीन-हीन हुन्नन् भनिएको छ – “पितु

आफ्नो कार्यकालको अन्तिम दिनमा प्रधानन्यायाधीश एनभी रमनाले भने ‘मलाई माफ गर्नुहोस्…’

नयाँ दिल्ली: प्रधानन्यायाधीश एनभी रमनाको कार्यकालको हिजो अन्तिम दिन थियो। यस अवसरमा एनभी रमनाको अध्यक्षतामा रहेको सेरेमोनियल इजलासमा मुद्दाको प्रत्यक्ष प्रसारण गरिएको थियो। प्रधानन्यायाधीश एनभी रमनाको

लुसाने डायमण्ड लीगमा स्वर्ण पदकको साथ इतिहास रचे नीरजले

२७ अगस्तः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले एकपल्ट फेरि इतिहास रचेका छन्। नीरज डामण्ड लीग मीट-को लुसाने चरणमा खिताब जित्ने पहिलो भारतीय बनेका छन्।