
मेघालय: राहुल गान्धीको टिप्पणीको विरोधमा प्रदेश भाजपाकाे विरोध प्रदर्शन
शिलांग: गत हप्ता बिहारमा ‘मतदाता अधिकार यात्रा’ को क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीकी आमामाथि अपमानजनक भाषा प्रयोग गरेको र अभद्र टिप्पणी गरेको आरोप लगाउँदै प्रदेश भाजपा कार्यकर्ताहरूले


















