
कामरूप (मेट्रो) जिल्ला सडक सुरक्षा समितिको बैठकमा सड़कमा हुने जोखिमबाट बच्न छलफल
गुवाहाटी: कामरुप जिल्ला आयुक्त सुमित सत्तावनको अध्यतामा आज जिल्ला सडक सुरक्षा समितिको बैठक सम्पन्न भयो। कामरूप (मेट्रो) जिल्ला यातायात पुलिस उपायुक्त जयन्ती सारथी बोरा, अतिरिक्त जिल्ला


















