Category: खेलकुद

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

प्रशिक्षक गौतम गम्भीर र कप्तान गिलको प्रशंसा गरे आकाश दीपले

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पेस बलर आकाश दीपले मुख्य प्रशिक्षक गौतम गम्भीर र कप्तान शुभमन गिलले ईंग्ल्याण्ड यात्रामा कसरी उनलाई समर्थन गरे भन्ने बताएका छन्।

खेलकुद

लिएण्डर पेसका पिता वेस पेसको निधन

नयाँ दिल्ली: म्यूनिख ओलम्पिक (१९७२)-मा काँस्य पदक जित्ने भारतीय पुरुष हकी टीमका सदस्य तथा टेनिस खेलाड़ी लिएण्डर पेसका पिता वेस पेसको ८० सालको उमेरमा निधन भयो।

खेलकुद

आईसीसी ऱ्याङकिंगको दोस्रो स्थानमा पुगे रोहित शर्मा

नयाँ दिल्ली: भारतीय वनडे टीमका कप्तान रोहित शर्मा आईसीसीद्वारा जारी पुरुषहरूका वनडे ब्याटरहरूका ऱ्याङकिंगमा दोस्रो स्थानमा पुगेका छन्। बुधवार जारी ताजा ऱ्याङकिंगमा रोहित एक स्थान अघि

खेलकुद

पहिलो वनडेमा भारतीय महिला टीमको ३ विकेटले जीत

ब्रिसबेन: भारतीय महिला क्रिकेट टीमले अष्ट्रेलियालाई पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ३ विकेटले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। इयान हिली ओवलमा

खेलकुद

पाकिस्तान केवल ९२ रनमा अलआउट, वनडे सीरीज वेष्ट इण्डिजको झोलीमा

तारौबा (त्रिनिदाद): वेष्ट इण्डिजले त्रिनिदादको ब्रायन लारा स्टेडियममा खेलिएको तेस्रो तथा निर्णायक वनडे इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई २०२ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यसको साथै आयोजक

खेलकुद

सुशील कुमारको जमानत रद्द गऱ्यो सुप्रीम कोर्टले

नयाँ दिल्ली: सुप्रीम कोर्टले हत्याको एउटा मामिलामा पहलवान सुशील कुमारको जमानत रद्द गऱ्यो। कोर्टले उनलाई एक हप्ताभित्र आत्मसमर्पण गर्ने आदेश दिएको छ। ओलम्पिक पदक विजेता सुशीलमाथि

खेलकुद

पीएसजी-सँग नाता तोड़े गोलकीपर डोनारुम्माले

पेरिस: स्टार गोलकीपर जियानलुइगी डोनारुम्माले टोटनह्यामविरुद्ध खेलिने यूईएफए सुपर कप फाइनलको निम्ति पेरिस सेण्ट जर्मेन (पीएसजी)-को टीमबाट बाहिर गरिएको केही घण्टापछि नै एउटा सन्देशको माध्यमले फ्रान्सीसी

खेलकुद

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका ५३ रनले विजयी

डार्विन: दक्षिण अफ्रिकाले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५३ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो।। युवा ब्याटर डेवाल्ड ब्रेविसले ५६

खेलकुद

९ साल साथमा रहेपछि रोनाल्डोले पार्टनर जर्जिना रोड्रिगेजसँग गरे मंगनी

नयाँ दिल्ली: पोर्तुगल र अल नस्रका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले पार्टनर जर्जिना रोड्रिगेजसँग मंगनी गरे। जर्जिनाले इन्स्टाग्राममा मंगनीको औंठीको तस्वीर शेयर गरेकी छन्। जर्जिनाले आफ्नो र

खेलकुद

एशिया कपको निम्ति यशस्वी र सुदर्शनले भारतीय टीममा मौका पाउने सम्भावना कम्ती

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज समाप्त भएपछि अहिले भारतीय क्रिकेट टीमको ध्यान आउँदो महिना हुने एशिया कपमा रहेको छ। ईंग्ल्याण्ड यात्रामा कार्यभार प्रबन्धनले गर्दा केवल ३

खेलकुद

राष्ट्रिय खेलहरूमा स्वर्ण पदक विजेता गगनदीप सिंहमाथि ३ सालको प्रतिबन्ध

नयाँ दिल्ली: राष्ट्रिय खेलहरूमा डिस्कस थ्रो स्पर्धाका स्वर्ण पदक विजेता गगनदीप सिंहसहित एकाधिक खेलाड़ीहरूमाथि राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-द्वारा ३ सालको प्रतिबन्ध लगाइएको छ। यी खेलाड़ीहरूले

खेलकुद

दिग्गज मेस्सीको अनुपस्थितिमा इण्टर मियामीको निराशाजनक हार

ओरलेण्डो: इण्टर मियामीले दिग्गज लियोनल मेस्सीको अनुपस्थितिमा मेजर लीग सकर (एमएलएस)-को म्याचमा ओरलेण्डो सिटीविरुद्ध ४-१-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। दाहिने खुट्टाको चोटले गर्दा मेस्सीले म्याचमा