
शहीद गोल्ड कपः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो जर्जियन एफसी
कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा शनिवार खेलिएको चरम रोमाञ्चक पहिलो क्वार्टर




















